निर्वाचनपछि संविधान संशोधन गर्न एमाले तयार

काठमाडौं । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीको सहभागिता कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने विषयमा आज प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ । आगामी असार १४ गतेका लागि तोकिएको सो निर्वाचनपूर्व संविधान संशोधनलगायत आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका … Continue reading निर्वाचनपछि संविधान संशोधन गर्न एमाले तयार